Publications

व्यवसायी र उद्यमीबीच के फरक ? 

व्यवसायी र उद्यमीबीच के फरक ? 

पोखरा,२१ मंसिर । व्यवसायी र उद्यमीबीच के फरक छ ? सजिलो उत्तर छ –व्यवसायीले पुरानो विचारलाई बोक्छ र बजारको एउटा खेलाडी बन्छ । उद्यमीको कुरा भने ठीक उल्टो छ, ऊ बजार हेर्छ र आफ्नो  विचार र सोच प्रयोग गर्दै नया व्यवसाय सुरु गर्छ ।  अझ, सजिलो उत्तर– कुनै ठाउँमा रेष्टुरेण्ट चलेको देखेर कोही त्यही व्यवसायमा […]

Read More
नयाँबजारको मेलामा आज उद्यमशीलता बारे परिचर्चा हुने

नयाँबजारको मेलामा आज उद्यमशीलता बारे परिचर्चा हुने

पोखरा, २० मंसिर ।पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पोखराको नयाँबजारमा जारी ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला’ नामक मेलामा  उद्यमशीलता सिकाउन शुक्रबार ‘बि टु बि मिटिङ’ आयोजना हुने भएको छ । नेपाल महिला उद्यमी संघमा आवद्ध महिला उद्यमीहरुको सहभागिता रहने छ भने सो कार्यक्रममा संयोजनमा उद्यमशीलता चाहने महिलाहरुलाई  प्रशिक्षण दिइने कार्यक्रम संयोजक तथा संघका […]

Read More
पोेखरामा सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला सुरु 

पोेखरामा सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला सुरु 

पोखरा, १३ मंसिर । पोखरामा बिहीबार( आज ) बाट सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५ सुरु भएको छ । पोखरा उद्योग वाणिज्य संघ एक्सपो पोखराको आयोजक हो । नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित एक्सपो मंसिर २४ गतेसम्म जारी रहनेछ । उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न एक्सपो आयोजना गरिएको आयोजकको […]

Read More