Publications

पोउवा संघका अध्यक्ष अधिकारीद्धारा कार्यसमितिमा ४ सदस्य मनोनित,         बहुमत सदस्यहरुबाट विधी र परम्परा मिचिएको भन्दै लिखित असहमति

पोउवा संघका अध्यक्ष अधिकारीद्धारा कार्यसमितिमा ४ सदस्य मनोनित, बहुमत सदस्यहरुबाट विधी र परम्परा मिचिएको भन्दै लिखित असहमति

पोखरा, २९ माघ । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले विधानले दिएको अधिकार प्रयोग गर्दै ४ जना साधारण सदस्यहरुलाई कार्यसमितिमा मनोनयन गर्नुभएको छ । अध्यक्षबाट मनोनित हुनेहरुमा त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, आँधिखोला मेडिकल हलका रामबहादुर केसी, दि कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी र प्रसिम एग्रो फार्महाउसका शिवराज आचार्य रहनुभएको छ । संघका […]

Read More
पोखरा उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा कठिन श्रम र घरेलु श्रमिक बालबालिकाहरुको लागि बृहत आँखा शिविर

पोखरा उद्योग वाणिज्य संघको वार्षिकोत्सवमा कठिन श्रम र घरेलु श्रमिक बालबालिकाहरुको लागि बृहत आँखा शिविर

पोखरा, २६ माघ । जोखिमपूर्ण कठिन श्रम,सडक तथा घरेलु श्रमिक  बालबालिकाको लागि पोखरामा बृहत निःशुल्क आँखा शिविरको आयोजना गरिएको छ । आँखा शिविरबाट करिब ६ सय जना बालबालिका तथा युवाहरु लाभान्वित भएका छन् ।  जोखिमपूर्ण कठिन श्रममा रहेका बालबालिकाहरुलाई लक्षित गरी पोखरामा आयोजना गरिएको सम्भवत ः यो नै बृहत आँखा शिविर हो । शिविरमा विभिन्न […]

Read More
पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश  अध्यक्ष अधिकारीद्धारा निजी क्षेत्रविरुद्ध हुने गतिविधीप्रति सचेत रहन आग्रह

पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश अध्यक्ष अधिकारीद्धारा निजी क्षेत्रविरुद्ध हुने गतिविधीप्रति सचेत रहन आग्रह

पोखरा, २५ माघ । पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ । उद्योगी/व्यवसायीहरुको हक हितको लागि २०११ साल माघ २५ गते विधिवत् रुपले संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुनुहुन्छ । २००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना यो नै जेठो सामाजिक संस्था हो । ‘उद्योगी/व्यवसायीहरुको हक हितको लागि […]

Read More
ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग                     माघ मसान्तसम्म ब्याजदर नघटे  आन्दोनल गर्ने चेतावनी

ब्याजदर घटाउन पोखरा उद्योग वाणिज्य संघको माग माघ मसान्तसम्म ब्याजदर नघटे आन्दोनल गर्ने चेतावनी

पोखरा, २३ माघ । पोखरा उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले एकतर्फीरुपमा ब्याजदर बढाएकोमा आपत्ति प्रकट गर्दै ब्याजदर नघटाएका आन्दोलन गर्ने चेतावनी दिएको छ । संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यही माघ मसान्तसम्म ब्याजदर समायोजन नभए निजी क्षेत्रका सबैजसो संघ/संस्थाहरुसँग सहकार्य गर्दै आन्दोलन गर्ने घोषणा गरेको हो । संघद्धारा जारी विज्ञप्तीमा ब्याजदरमा भएको […]

Read More
नयाँबजारमा आयोजित सफल एक्स्पो पोखरा सम्पन्न, बम्पर उपहार टिकट नं. ७४८ लाई

नयाँबजारमा आयोजित सफल एक्स्पो पोखरा सम्पन्न, बम्पर उपहार टिकट नं. ७४८ लाई

पोखरा उद्योग वाणिज्य संघले पोखराको नयाँबजारमा आयोजना गरेको ‘सफल एक्स्पो पोखरा साथमा तेस्रो मोबाइल मेला २०७५’ को सोमबार समापन भएको छ ।

Read More
प्रादेशिक संरचना जनमैत्री बनाउन गण्डकी प्रदेशलाई निजी क्षेत्र र नागरिक समाजको सुझाव

प्रादेशिक संरचना जनमैत्री बनाउन गण्डकी प्रदेशलाई निजी क्षेत्र र नागरिक समाजको सुझाव

पोखरा, १२ पुस । गण्डकी प्रदेश सरकारले प्रदेशको प्रादेशिक संरचना निर्माण गर्दा सुशासन, जनताको सहज पहुँच तथा पारदर्शितालाई ध्यानमा दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । उनीहरुले लगानी मैत्री वातावरण निर्माण, निजी क्षेत्रलाई विशेष सहुलियत र एकद्धार प्रणालीमार्फत जनसरोकारका विषयहरुलाई संवोधन हुनुपर्ने पनि सुझाएका छन् । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा गण्डकी प्रदेशको प्रादेशिक संरचना तयार […]

Read More
निर्यातयोग्य बस्तु उत्पादनले मात्र व्यापार घाटा कम

निर्यातयोग्य बस्तु उत्पादनले मात्र व्यापार घाटा कम

पोखरा, १२ पुस । संयुक्त राष्ट्रसंघको जेनेभास्थित नेपाली दूतावासका स्थायी प्रतिनिधी मीना अर्यालले तुलनात्मक लाभका निर्यातयोग्य बस्तुको उत्पादनमा निजी क्षेत्र अगाडि बढ्नु पर्नेमा जोड दिनुभएको छ । उहाँले नेपालको व्यापार घाटा बढ्दै गएको सन्दर्भमा अति कम विकसित राष्ट्रको रुपमा नेपालले पाउँदै आएको सहुलियत प्रयोगमा बढावा दिनु सार्वजनिक निजी साझेदारी कार्यक्रम प्रभावकारी बनाउनुपर्ने सुझाव समेत दिनुभएको […]

Read More
नयाँबजार मेलामा शनिबार अत्यधिक भीडभाड

नयाँबजार मेलामा शनिबार अत्यधिक भीडभाड

पोखरा, २२ मंसिर । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा नयाँबजारको प्रदर्शनी केन्द्रमा आयोजित मेलामा शनिबार अवलोकनकर्ताको भीडभाड लाग्यो । मेला समापन हुन दुई दिन मात्र बाँकी रहँदा पोखराको पहिचान बनेको मेला भर्नेहरुको घुँइचो लागेको हो । शनिबार करिब ३० हजार जनाले मेला अवलोकन गरेको उहाँले दावी गर्नुभयो ।अवलोकनकर्ता बढेपछि कारोवार पनि बृद्धि भएको उहाँको भनाई […]

Read More