Publications

बजारको आवश्यकताको आधारमा तालीम आयोजना गर्र्ने पोउवा संघको तालीम उपसमितिको निधो

बजारको आवश्यकताको आधारमा तालीम आयोजना गर्र्ने पोउवा संघको तालीम उपसमितिको निधो

पोखरा, १७ चैत । पोखरा उद्योग वाणिज्य संघको तालीम व्यवस्थापन उससमितिको बैठकले सदस्यहरुको आवश्कयताको आधारमा तालीमको आयोजना गर्ने निधो गरेको छ । उपसमितिले पोखरा महानगर, घरेलु कार्यालय तथा प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषदसँगको सहकार्यमा तालीमलाई लक्षित वर्गसम्म पु¥याउने प्रतिवद्धता पनि व्यक्त गरेको छ ।  संघकी उपमहासचिव तथा तालीम व्यवस्थापन उपसमितिकी संयोजक चिनु गुरुङका अनुसार […]

Read More
पोखरामा सुरु भयो, प्रमाणपत्र नदिने एउटा तालीम !

पोखरामा सुरु भयो, प्रमाणपत्र नदिने एउटा तालीम !

पोखरा, १७ चैत । अक्सर तालीमपछि प्रमाणपत्र दिइन्छ । प्रमाणपत्र भित्तामा झुण्डिन्छ । तालीम लिनेले सीप भुलिसकेको हुन्छ । सीप भुलेपछि प्रमापत्रको काम भित्तो सजाउने र अतित सम्झाउने त हो ! तर, सबै तालीम यस्ता हुँदैनन् । पोखरामा आइतबारबाट एउटा तालीम सुरु भयो । तालीमको विषय थियो, सिलाई कटाई । प्राविधिक शिक्षा तथा व्यावसाययीक तालीम […]

Read More
उर्जा बचाऊँ, प्रतिष्पर्धी क्षमता बढाऔँ : कार्यबाहक अध्यक्ष कोइराला

उर्जा बचाऊँ, प्रतिष्पर्धी क्षमता बढाऔँ : कार्यबाहक अध्यक्ष कोइराला

पोखरा, ४ चैत । पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण कोइरालाले उर्जाको कम खपत गरी प्रतिष्पर्धी क्षमता बृद्धि गर्न उद्योगी/व्यवसायीहरुलाई आग्रह गर्नुभएको छ । उर्जाको कम खपतले राष्ट्रिय अर्थतन्त्रलाई समेत योगदान पु¥याउने भएकोले उर्जाको सही सदुपयोग गर्न पनि उहाँको आग्रह थियो कार्यबाहक अध्यक्ष कोइराला पोखरा उद्योग वाणिज्य संघले राष्ट्रिय बाणिज्य बैंक तथा जर्मन विकास […]

Read More
पोखरा उद्योग वाणिज्य संघमा करसम्बन्धि अन्तरक्रिया

पोखरा उद्योग वाणिज्य संघमा करसम्बन्धि अन्तरक्रिया

पोखरा, २९ फागुन । पोखरा उद्योग वाणिज्य संघ तथा मध्यमस्तरीय करदाता कार्यालय, काठमाण्डौंको आयोजनामा बुधबार पोखरामा करदाता शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।   करदाताको कर्तव्य,दायित्व तथा मध्यमस्तरीय करदाता कार्यालयले प्रदान गर्ने सेवाबारे उद्योगी/व्यवसायीलाई जानकारी दिन सो अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।  नेपाल सरकारले मध्यमस्तरका करदातालाई लक्षित गरी गएको असारबाट मध्यमस्तरीय करदाता कार्यालयको […]

Read More
पोखरा उद्योग वाणिज्य संघद्धारा मन्त्री  अधिकारीसहित ७ जनाको दुर्घटनामा परी भएको निधनप्रति शोक व्यक्त;                            पोखरा उद्योग वाणिज्य संघले शुभेच्छुक र मार्गनिर्देशक तथा देशले भरोसायोग्य राजनेता गुमाएको ठहर

पोखरा उद्योग वाणिज्य संघद्धारा मन्त्री अधिकारीसहित ७ जनाको दुर्घटनामा परी भएको निधनप्रति शोक व्यक्त; पोखरा उद्योग वाणिज्य संघले शुभेच्छुक र मार्गनिर्देशक तथा देशले भरोसायोग्य राजनेता गुमाएको ठहर

पोखरा, १६ फागुन । सँस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति पोखरा उद्योग वाणिज्य संघले गहिरा दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ ।  संघका महासचिव अर्जुन पोखरेलले बिहीबार जारी शोक विज्ञप्तिमा मन्त्री अधिकारीको निधनले पोखरा उद्योग वाणिज्य संघ, कास्कीबासी र समग्र राष्ट्रले भरोसायोग्य राजनेता, […]

Read More
नेपाल र बंगलादेशबीच सहकार्यको हात बढाउन पोखरामा गोष्ठी र साँस्कृतिक कार्यक्रम;              नेपालको निर्यात व्यापार बृद्धिको लागि प्रतिष्पर्धी क्षमता बढाउन बंगलादेशी राजदूत मास्फीको सुझाव

नेपाल र बंगलादेशबीच सहकार्यको हात बढाउन पोखरामा गोष्ठी र साँस्कृतिक कार्यक्रम; नेपालको निर्यात व्यापार बृद्धिको लागि प्रतिष्पर्धी क्षमता बढाउन बंगलादेशी राजदूत मास्फीको सुझाव

पोखरा,११ फागुन । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार दक्षिण एसियाका सबै देशहरुसँग साँस्कृतिक सम्बन्ध बढाउन आतुर रहेको बताउनुभएको छ । शनिबार नेपालस्थित बंगलादेशको राजदूतावास तथा पोखरा उद्योग वाणिज्य संघद्धारा संयुक्त रुपमा आयोजित ‘बंगलादेशको गीत र संगीतको एक साँझ’ नाम साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै उहाँले साँस्कृतिक कार्यक्रमहरुको आदान प्रदानले मित्रराष्ट्रबीचको सम्बन्धमा न्यानोपन ल्याउने […]

Read More
पोखरा उद्योग वाणिज्य संघमा आएर पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अब देशको नेतृत्व तपाईँहरुले लिनुहोस् ’

पोखरा उद्योग वाणिज्य संघमा आएर पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘अब देशको नेतृत्व तपाईँहरुले लिनुहोस् ’

पोखरा, ३ फागुन । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले व्यवस्थापकीय क्षमतासहित राजनीतिक चेत भएका व्यक्तिको हातमा देशको नेतृत्व गएमात्र आर्थिक सम्वृद्धि प्राप्त हुने बताउनु भएको छ । ‘जुन देशले विकास गरेका छन्, त्यो पोलिटकल इकोनोमिक्स र प्राविधिक दक्षता हाँसिल गरेका व्यक्तिको नेतृत्वको कारण हो’,पोखरा उद्योग वाणिज्य संघले शुक्रबार देशको वर्तमान आर्थिक अवस्थाबारे उहाँसँग गरेको संवाद कार्यक्रममा […]

Read More
पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित व्यवसाय व्यवस्थापन तालीम समापन,  सामान्य परिवर्तनले पनि व्यवसाय बिस्तारमा सघाउँछ : कार्यवाहक अध्यक्ष कोइराला

पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित व्यवसाय व्यवस्थापन तालीम समापन, सामान्य परिवर्तनले पनि व्यवसाय बिस्तारमा सघाउँछ : कार्यवाहक अध्यक्ष कोइराला

पोखरा, १ फागुन । पोखरा उद्योग वाणिज्य संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरिएको व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालीम बुधबार सम्पन्न भएको छ । तालीममा पोखराका विभिन्न व्यवसायिक संस्थाका १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । तालीम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगमा केन्द्रित थियो । तालीम समापन कार्यक्रममा प्रमाणपत्र बितरण […]

Read More