Publications

पोउवा संघमा नेतृत्व विकास तालीम तथा वार्षिक कार्ययोजना गोष्ठी

पोउवा संघमा नेतृत्व विकास तालीम तथा वार्षिक कार्ययोजना गोष्ठी

नागडाँडा ( कास्की ) ,१८ जेठ । पोखरा उद्योग वाणिज्य संघले आफ्ना पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुको नेतृत्व विकास एवं संघ व्यवस्थापनको लागि दुई दिने कार्यशाला गोष्ठीको आयोजना गरेको छ । शुक्रबार सुरु भएको गोष्ठीमा संघका अध्यक्ष दामु अधिकारीसहित पूर्वअध्यक्ष, पदाधिकारी र कार्यसमितिका सदस्यहरु सहभागि रहनु भएको छ । कार्यशाला गोष्ठीको दोस्रो सत्रमा संघको आर्थिक वर्ष […]

Read More
पोखरामा गण्डकी प्रदेशको निकासी सम्भावनाबारे गोष्ठी

पोखरामा गण्डकी प्रदेशको निकासी सम्भावनाबारे गोष्ठी

पोखरा, १३ जेठ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेश सरकारले आउने वर्षभित्र हिमालमा २५, पहाडमा ५० र तराईमा १ सय उद्योग खोलेरै छाड्ने उद्घोष गरेका छन् । ‘हामीले चालु आर्थिक वर्षमा नै उद्योग खोल्ने घोषणा गरे पनि कार्यविधि बनाउँदै र सम्भाव्यता अध्ययनमै समय बित्यो’, उनले भने,‘अब हामी सम्भाव्यता अध्ययनसहित स्थानीय […]

Read More
पोउवा संघमा इजारायली राजदूत ओमर

पोउवा संघमा इजारायली राजदूत ओमर

पोखरा, ७ जेठ । नेपालका लागि इजरायलका राजदूत बिनी ओमरले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पूर्वाधार निर्माणमा लाग्न नेपाललाई सुझाएका छन् । उनले २० लाख पर्यटक भित्र्याउने योजना महत्वाकांक्षी भएको बताउँदै राम्रा पर्यटकीय पूर्वाधारले मात्र पर्यटक आकर्षित हुने र उनीहरुको बसाई बढ्ने धारणा पनि व्यक्त गरेका छन् । राजदूत ओमर […]

Read More
पोउवा संघमा उद्यमशीलता विकास तालीम

पोउवा संघमा उद्यमशीलता विकास तालीम

पोखरा, ५ जेठ । पोखरा उद्योग वाणिज्य संघ तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान, गण्डकी प्रदेश कार्यालयकाे आयोजनमामा आइतबारदेखि पोखरामा उद्यमशीलता तालीम सुरु भएको छ । तालीममा कास्कीसहित देशका बिभिन्न भागका करिब ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ । उद्यमशीलता अभिबृद्धि गर्दै रोजगारी सृजना गर्ने उदेश्यले तालीमको आयोजना गरिएको हो । तालीम जेठ १५ गते सकिनेछ […]

Read More
सामाजिक सुरक्षा योजनाको महत्वबारे सचेतना जगाउनु पर्नेमा जोड

सामाजिक सुरक्षा योजनाको महत्वबारे सचेतना जगाउनु पर्नेमा जोड

पोखरा, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेको पाँच महिना बित्दा पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाले सोचेजस्तो गति लिन नसकेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । ‘यो (सामाजिक सुरक्षा योजना) निजी क्षेत्रले भनेजस्तो पनि छैन, मजदूरले मागेजस्तो पनि छैन’,नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मंगबार पोखरामा आयोजित श्रम ऐन र सामाजिक […]

Read More
‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’

‘खेर जाने बस्तुको सदुपयोगले प्रतिष्पर्धी क्षमता विकास’

पोखरा, २३ वैशाख । गुणस्तरीय र प्रतिष्पर्धी सामान उत्पादनको लागि उर्जाको बचत, सुरक्षित कार्यस्थल निर्माण तथा कम सामानहरु खेर जाने अवस्था सृजना गर्नु पर्नेमा उद्योगी/व्यवसायीहरु सहमत भएका छन् । उनीहरुले उद्योगमा उपयोग हुने सामानहरु खेर फाल्नु भनेको पैसाको नास गर्नु हो भन्ने निष्कर्ष पनि निकालेका छन् । उत्पादनको क्रममा उद्योगहरुबाट खेर जाने सामानको न्यूनिकरण,स्रोत र […]

Read More
साना उद्योगको क्षमता बढाउन सुविधा र संरक्षण दिनुपर्ने व्यवसायीहरुको माग ।

साना उद्योगको क्षमता बढाउन सुविधा र संरक्षण दिनुपर्ने व्यवसायीहरुको माग ।

पोखरा, १५ वैशाख । घरेलु तथा साना उद्योहरुलाई राज्यले विशेष सुविधा र संरक्षण दिनुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले राज्यले साना र घरेलु उद्योगहरुको प्रतिष्पर्धी क्षमता बढाउन, तालीम र अनुदानको व्यवस्थाको माग पनि गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा नेपाल सरकार लघु, घरेलु तथा […]

Read More
अब पैसाको मुखै नदेखिने : अर्थसचिव खनाल

अब पैसाको मुखै नदेखिने : अर्थसचिव खनाल

पोखरा, ३ वैशाख । अर्थसचिव डाक्टर राजन खनालले सरकार अब पैसा बोक्ने प्रवृत्ति अन्त्य गर्ने दिशामा अगाडि बढेको बताएका छन् । ‘पैसाको मुख रातो भएर हो कि किन हो ?’, उनले भने,‘अब पैसाको मुख कसैले देख्न नपरोस् भन्ने हामी चाहन्छौँ ।’ उनले यसको लागि विद्युतीय भुक्तानीलाई व्यवस्थित गरिने उद्घोष पनि गरे । अर्थमन्त्रालयको राजश्व परामर्श […]

Read More