Publications

पोउवा संघको बालश्रम न्यूुनिकरण परियोजनाद्वारा १ सय ६६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

पोउवा संघको बालश्रम न्यूुनिकरण परियोजनाद्वारा १ सय ६६ बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण

पोखरा, १ साउन । पोखरा उद्योग वाणिज्य संघ अन्तर्गत संचालित बालश्रम न्युनिकरण कार्यक्रमको आयोजना तथा सामाजिक विकास मन्त्रालय तथा पोखरा महानगरपालिकाको सहयोगमा श्रम तथा जोखिममा रहेका १ सय ६६ जना बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ ।   बुधबार एक कार्यक्रमकाबीच पोखरा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेलको प्रमुख आतिथ्यतामा यस शैक्षिक वर्ष–२०७६ मा भर्ना […]

Read More
व्यवसायीको सुझाव माग्दै पोखरा उद्योग वाणिज्य संघ,  चुनाव हारेका र पद चाहिनेहरुबाट नै व्यवसायीको नामबाट अलग्गै संस्था ः अध्यक्ष अधिकारी

व्यवसायीको सुझाव माग्दै पोखरा उद्योग वाणिज्य संघ, चुनाव हारेका र पद चाहिनेहरुबाट नै व्यवसायीको नामबाट अलग्गै संस्था ः अध्यक्ष अधिकारी

पोखरा,२१ असार । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले उद्योगी÷व्यवसायीको हितमा काम गर्नु आफू र आफ्नो टीमको प्राथमिकता रहेको प्रष्ट पारेका छन् । उनले व्यवसायी मैत्री वातावरण निर्माणको लागि पैरवी, व्यवसायीहरुलाई आवश्यक पर्ने तालीम÷गोष्ठी र सेमिनारको आयोजनालाई संघले विशेष जोड दिएको पनि बताएका छन् ।  संघका सदस्यहरुबीच भाइचारा अभिवृद्धि तथा व्यवसायीहरुका समस्या पहिचान गर्ने […]

Read More
अब वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली

अब वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली

पोखरा, २० असार । राजश्व अनुसन्धान विभागले सामान ढुवानीलाई व्यवस्थित गर्न वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ल्याउने भएको छ । यो प्रणाली आउँदो साउनबाट सुरु हुने राजश्व अनुसन्धान विभागले जनाएको छ । राजश्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयअन्तर्गत आएपछि यो प्रणालीको सुरुवात गरिएको हो । इन्टरनेटको प्रयोग हुने यो प्रणाली सलिलो मात्रै नभएर कम […]

Read More
पोउवासंघ र उद्यमी व्यावसायी बिच छलफल

पोउवासंघ र उद्यमी व्यावसायी बिच छलफल

पोखरा, १६ असार, सोमबार । पोखरा उद्योग वाणिज्य संघ पहिला विकास निर्माणको हिस्सेदार जस्तो मात्र लाग्दथ्यो तर अहिले बढी व्यावसायीको हितमा क्रियाशिल रहेको सदस्यहरुले बताएका छन् । उद्योगी व्यावसायीहरुको हक हितकालागि सरकार संग पहल गर्न संघ अघि बढेमा सबै व्यावसायीहरुको साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् । उद्यमी व्यावसायीहरुको प्रतिष्पर्धी क्षमता बढाउन विभिन्न तालिम गोष्ठी […]

Read More
श्रम तथा जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

श्रम तथा जोखिममा रहेका बालबालिकालाई लक्ष्मी बैंकको सहयोग

पोखरा, ९ असार । लक्ष्मी बैंकले पोखरा नगर क्षेत्रका श्रम तथा जोखिममा रहेका बालिकाहरुलाई विद्यालय पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व बहन गर्दै यहाँका विभिन्न विद्यालयमा अध्ययनरत ११ जना छात्रालाई जनही ७ हजार रुपैयाँ बराबरका पोशाक र शैक्षिक सामाग्री प्रदान गरेको हो । बैंकले पोखरा उद्योग वाणिज्य संघद्धारा संचालित बालश्रम […]

Read More
पोउवा संघले आउँदो पुसको तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला गर्ने

पोउवा संघले आउँदो पुसको तेस्रो साता राष्ट्रिय औद्योगिक व्यापार मेला गर्ने

पोखरा, ३ असार । पोखरा उद्योग वाणिज्य संघले गएको मंसिरमा आयोजना भएको ‘सफल एक्सपो पोखरा साथमा तेस्रो मोवाइल मेला,२०७५’ बाट ३ लाख ८७ हजार २ सय २ रुपैयाँ बचत गरेको जनाएको छ । मेलाको हिसाब किताब सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष दामु अधिकारीले मेलामा ९२ लाख ४३ हजार ६ सय ७० रुपैयाँ […]

Read More
आर्थिक ऐन २०७६ मा भएका प्रावधानहरुबारे पोखरामा अन्तरक्रिया कार्यक्रम

आर्थिक ऐन २०७६ मा भएका प्रावधानहरुबारे पोखरामा अन्तरक्रिया कार्यक्रम

पोखरा, ३० जेठ । उपभोक्ताले कुनै सामान वा सेवा किन्दा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा तत्काल १० प्रतिशत कर उपभोक्ताको बैंक खातामा आउने भएको छ । अार्थिक ऐन २०७६ ले विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्न तथा उपभोक्तालाई करको दायरामा ल्याउन यो व्यवस्था गरेको हो । आर्थिक ऐनमा तत्काल उपभोक्ताले तिरेको मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम प्रोत्साहनस्वरुप […]

Read More
व्यवसायीहरुका समस्या सुन्न पोउवा संघका प्रतिनिधि टोलटोलमा

व्यवसायीहरुका समस्या सुन्न पोउवा संघका प्रतिनिधि टोलटोलमा

पोखरा, २६ जेठ । पोखरा उद्योग वाणिज्य संघलाई सवल र चुस्त बनाउन एवं उद्यमशीलता विकास र व्यवसायीको हक अधिकार रक्षामा अझ क्रियाशिल रहन सदस्यहरुले सुझाएका छन् । उनीहरुले गर्विलो इतिहास बोकेको संघको विकल्प भनेको संघ नै भएकोमा जोड दिँदै सदस्यहरुमाथि भरोसा गर्न आग्रह पनि गरेका छन् । व्यवसायीहरुको प्रतिष्पर्धी क्षमता बढाउन तालीम र गोष्ठी आयोजना […]

Read More