Publications

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

पोखरा, साउन ३० ।  पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका पचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनि पोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।उहाँले यस अभियानलाई विभिन्न […]

Read More
पोउवा संघद्धारा एस मार्केटमा भएको क्षतिप्रति दुःख व्यक्त, क्षति न्यूनिकरणको तयारीमा लाग्न आग्रह

पोउवा संघद्धारा एस मार्केटमा भएको क्षतिप्रति दुःख व्यक्त, क्षति न्यूनिकरणको तयारीमा लाग्न आग्रह

पोखरा, २९ साउन । पोखरा उद्योग वाणिज्य संघले पोखराको न्यूरोडमा रहेको एस मार्केटमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिबाट हुने क्षति कम गर्नको लागि पूर्वसावधानी र आवश्यक सामाग्रीको उचित प्रबन्ध हुनुपर्नेमा जोड दिएको छ । संघका अध्यक्ष दामु अधिकारीद्धारा जारी विज्ञप्तिमा आगलागीले संघका सदस्य प्रतिष्ठानहरु शुभ युनिक होम डेकोर (प्रोपाइटर लीलाधर ढुंगाना), […]

Read More
पोखरा र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच सहकार्यको लागि छलफल

पोखरा र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच सहकार्यको लागि छलफल

पोखरा, २६ साउन । पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले उद्योगी/व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि समान धारणा बनाउनु पर्नेमा सहमति जनाएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धन लगायत लगानीका सम्भाव्य क्षेत्रमा सहकार्य र संयुक्त लगानीको लागि आउँदा दिनमा सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा […]

Read More
महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम

महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम

पोखरा, २६ साउन । पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका महिला उद्यमी विकास उपसमितिका संयोजक रामकली खड्काले […]

Read More
पोखरा उद्योग वाणिज्य संघद्धारा गण्डकीस्तरीय महिला भेलाको आयोजना,   महिला उद्यमीलाई राज्यले विभेद गरेको उद्यमीहरुको गुनासो

पोखरा उद्योग वाणिज्य संघद्धारा गण्डकीस्तरीय महिला भेलाको आयोजना, महिला उद्यमीलाई राज्यले विभेद गरेको उद्यमीहरुको गुनासो

पोखरा, १० साउन । पोखरा उद्योग वाणिज्य संघको मकिला उद्यमी विकास उपसमितिले महिला उद्यमीबीच आपसी भाइचारा बृद्धि,उद्यमशीलता विकास साथै व्यवसाय बिस्तारमा नयाँ सम्भावना खोज्ने उदेश्यले शुक्रबार गण्डकी प्रदेशका महिला उद्यमीहरुको बृहत भेलाको आयोजना गरेको छ । भेलामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।   भेलामा औद्योगिक व्यवसाय ऐन, सामाजिक सुरक्षा कोष […]

Read More
पोखरा उद्योग वाणिज्य संघद्धारा पूर्ववत् रुपले सामान ढुवानी गर्न उद्योगी/व्यवसायीसँग आग्रह

पोखरा उद्योग वाणिज्य संघद्धारा पूर्ववत् रुपले सामान ढुवानी गर्न उद्योगी/व्यवसायीसँग आग्रह

पोखरा, ७ साउन । आर्थिक वर्ष २०७६ साउन १ गतेदेखि लागु उद्योग, व्यापार तथा व्यवसाय क्षेत्रसँग सम्बन्धित आर्थिक ऐनले गरेका व्यवस्थाको विरुद्धमा चरणवद्ध आन्दोलनमा उत्रेको पोखरा उद्योग वाणिज्य संघले बिरोधका कार्यक्रम स्थगित गरेको छ । नेपाल सरकारले समस्या समाधानको लागि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष, पदाधिकारी तथा जिल्ला नगर उद्योग वाािण्ज्य संघका अध्यक्षहरुको रोहवरमा समिति […]

Read More
पोखरा उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीहरु सडकमा   अव्यवहारिक कर नीति र भिसिटिएस खारेजीको माग

पोखरा उद्योग वाणिज्य संघको आह्वानमा व्यवसायीहरु सडकमा अव्यवहारिक कर नीति र भिसिटिएस खारेजीको माग

पोखरा,५ असार । सरकारले लागु गरेको वेभमा आधारित सामान ढुवानीमा अनलाइन ट्रयाकिङ प्रणाली खारेजीको माग गर्दै पोखरा उद्योग वाणिज्य संघले पोखरामा आइतबार बिरोध ¥यालीको आयोजना ग¥यो । पोखरा उद्योग वाणिज्य संघको सचिवालय गैह्रापाटनबाट सुरु भएको ¥याली पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुंगाहुँदै गै्रहापाटनमै पुगेर समापन भएको थियो ।  ¥यालीमा पोखरा उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष नारायण […]

Read More
सामान ढुवानीमा अनलाइन ट्रयाकिङ खारेज नगरे कडा आन्दोलनमा उत्रने पोउवा संघको उद्घोष

सामान ढुवानीमा अनलाइन ट्रयाकिङ खारेज नगरे कडा आन्दोलनमा उत्रने पोउवा संघको उद्घोष

पोखरा, ३ साउन । पोखरा उद्योग वाणिज्य संघले सरकारले साउन १ गतेदेखि लागु गरेको एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसार पसार गर्दा वेभमा आधारित अनलाइन ढुवानी साधन अनुगमन प्रणाली ( भिसिटिएस ) तत्काल खारेज गर्न माग गरेको छ । संघले भिसिटिएस खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी पनि दिएको छ । यसअघि सो प्रणालीबारे आवश्यक […]

Read More