Day: August 30, 2019

न्यूरोड आगलागी पीडित आफ्ना सदस्यद्वयलाई पोखरा उद्योग वाणिज्य संघको आर्थिक सहयोग

न्यूरोड आगलागी पीडित आफ्ना सदस्यद्वयलाई पोखरा उद्योग वाणिज्य संघको आर्थिक सहयोग

पोखरा, १३ भदौ । पोखरा उद्योग वाणिज्य संंघले पोखरा–९, न्यूरोडमा रहेको एस मिनी मार्केटमा भएको आगलागीबाट पीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ । गएको साउन २८ गते भएको आगलागीबाट संघका सदस्य प्रतिष्ठानहरु शुभ युनिक होम डेकोर (प्रोपाइटर लीलाधर ढुंगाना), ध्रुव इलेक्ट्रिक वक्र्स (प्रोपाइटर ध्रुबबहादुर थापा) थियो । संघमा शुक्रबार आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष […]

Read More