Day: August 26, 2019

पोखरामा सेयरसम्बन्धि सचेतना कार्यक्रम,  साधारण सेयरमा जोखिम बढी, बुझेर लगानी गर्न आग्रह

पोखरामा सेयरसम्बन्धि सचेतना कार्यक्रम, साधारण सेयरमा जोखिम बढी, बुझेर लगानी गर्न आग्रह

पोखरा, ९ भदौ । धितोपत्र ( सेयर ) बजारमा गरिने लगानीमा नाफा र घाटा दुबैको सम्भावना भएकोले बुझेर मात्रै लगानी गर्न विज्ञहरुले सुझाएका छन् । उनीहरुले नेपालीहरुमा साधारण सेयरमा लगानी गर्ने बानी बढी भए पनि त्यो सेयरमा समेत जोखिम बढी हुने जनाएका छन् । धितोपत्र बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्ड र पोखरा उद्योग वाणिज्य […]

Read More
पोउवा संघमा आवास निर्माणको लागतबारे छलफल,  ‘सस्तोमा घर ठड्याउन सामान सस्तो हुनुपर्ने’

पोउवा संघमा आवास निर्माणको लागतबारे छलफल, ‘सस्तोमा घर ठड्याउन सामान सस्तो हुनुपर्ने’

पोखरा, ८ भदौ । निर्माण सामाग्रीको मूल्य निर्धारण र नियन्त्रण,वित्तीय संस्थाबाट प्रदान गरिने ब्याज दरमा स्थिरता तथा निर्माण क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगले मात्र आवासीय निर्माण कार्य सस्तो हुने एक छलफल कार्यक्रमको निष्कर्ष छ । विश्व बैंकसम्वद्ध अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) एफोर्टेवल हाउजिङ इन्ष्टिच्यूट –एएचआई) र मियामिटो इण्टरनेसनल नेपालका प्रतिनिधिहरुसँगको आइतबार भएको छलफलमा पोखरा उद्योग वाणिज्य […]

Read More