Day: August 15, 2019

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

वीरगञ्ज ३१ का बाढीपिडितलाई पोखरा उद्योग वाणिजय संघको सहयोग

पोखरा, साउन ३० ।  पोखरा उद्योग वाणिजय संघको आयोजनामा वीरगञ्ज महानगरपालिका वडा ३१ को बलेवा स्थित मुसहरबस्तीका पचास बाढीपिडित घरधुरीलाई ३ लाख बराबरको खाद्यान्न तथा लत्ताकपडा सहयोग गरेको छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव चिनु गुरुङले व्यापारीहरुको छाता संगठन भएतापनि पोखरा उद्योग वाणिज्य संघले आपत–विपतमा परेकाहरुलाई सहयोग गर्दै आएको बताउनुभयो ।उहाँले यस अभियानलाई विभिन्न […]

Read More
पोउवा संघद्धारा एस मार्केटमा भएको क्षतिप्रति दुःख व्यक्त, क्षति न्यूनिकरणको तयारीमा लाग्न आग्रह

पोउवा संघद्धारा एस मार्केटमा भएको क्षतिप्रति दुःख व्यक्त, क्षति न्यूनिकरणको तयारीमा लाग्न आग्रह

पोखरा, २९ साउन । पोखरा उद्योग वाणिज्य संघले पोखराको न्यूरोडमा रहेको एस मार्केटमा भएको आगलागीबाट भएको भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै विपत्तिबाट हुने क्षति कम गर्नको लागि पूर्वसावधानी र आवश्यक सामाग्रीको उचित प्रबन्ध हुनुपर्नेमा जोड दिएको छ । संघका अध्यक्ष दामु अधिकारीद्धारा जारी विज्ञप्तिमा आगलागीले संघका सदस्य प्रतिष्ठानहरु शुभ युनिक होम डेकोर (प्रोपाइटर लीलाधर ढुंगाना), […]

Read More