PCCI updates

Day: August 11, 2019

पोखरा र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच सहकार्यको लागि छलफल

पोखरा र कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिमण्डलबीच सहकार्यको लागि छलफल

पोखरा, २६ साउन । पोखरा तथा कैलाली उद्योग वाणिज्य संघका प्रतिनिधिहरुले उद्योगी/व्यवसायीहरुले भोगेका समस्या समाधानका लागि समान धारणा बनाउनु पर्नेमा सहमति जनाएका छन् । उनीहरुले पर्यटन प्रवद्र्धन लगायत लगानीका सम्भाव्य क्षेत्रमा सहकार्य र संयुक्त लगानीको लागि आउँदा दिनमा सहकार्य गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । जिल्ला तथा नगर उद्योग वाणिज्य संघको अध्ययन अवलोकन भ्रमणमा […]

Read More
महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम

महिलाहरुको लागि सेनेटरी प्याड बनाउने तालीम

पोखरा, २६ साउन । पोखरा उद्योग वाणिज्य संघ तथा पँखेटा नेपालको आयोजना एवं बाबा फाउण्डेसन र एक्सपोज नेपालको सहकार्यमा पोखरामा ३ दिने सेनेटरी प्याड बनाउने तालीम शनिबारबाट सुरु भएको छ । महिलाहरुको क्षमता तथा सीप अभिवृद्धिको लागि आयोजित तालीमको महिला उद्यमी तथा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका महिला उद्यमी विकास उपसमितिका संयोजक रामकली खड्काले […]

Read More