PCCI updates
विराेध ¥याली
संघ ६५ औँ वर्षमा
बैंक व्याजदर वृध्दि
मेला समापन
मेला उद्घाटन
कार्यसमिति
Welcome to Smart City

Pokhara

An idea of forming a merchant association in Pokhara was initially conceived by an enterprising group of thirty nine business people in 1951(2008 B.S), with the inception of Pokhara Merchant Association in 1955 (2011 B.S). The dream of the enthusiasts was subsequently materialized. Keeping pace with increased scope of activities, the name of the association was cha...

Read More
Upcoming

Feature Events & Meeting

03Jan, 2020
राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६, पोखरा
Pokhara Exhibition Center, Nayabazar, Pokhara 9, Kaski, Gandaki Province, Nepal 10:00 AM - 6:00 PM

स्थानीय, राष्ट्रिय उत्पादनको बजार पहिचान प्रचार प्रसार एवं औद्योगिक, व्यवसायिक तथा पर्यटन प्रवद्र्धनका लागि आवश्यक वातावरण तयार गर्ने उद्धेश्यले पोखरा उद्योग वाणिज्य संघले नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ एवं विभिन्न स्वदेशी तथा विदेशी संघ संस्थाहरूसँग सहकार्य गरी वर्षेनी विभिन्न मेला एवं प्रदर्शनीहरू आयोजना गर्दै आईरहेको छ ।

यस संघले नेपाल सरकार, नेउवामहासंघ एवं अन्य विभिन्न संघ सस्थाहरूसँगको सहकार्यमा पश्चिमाञ्चल औद्योगिक व्यापार मेला २०५९, औद्योगिक व्यापार मेला २०६१, राष्ट्रिय शैक्षिक मेला पोखरा २०६२, महिला उद्यामी मेला २०६८, २०७० र २०७२ का साथै बि.सं. २०६३ सालदेखि वार्षिक रूपमा निरन्तर राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्दै आईरहेको छ । यस्ता प्रकारका मेला तथा प्रदर्शनीहरूको सफल आयोजनाले स्वदेशी औद्योगिक व्यवसायिक उत्पादनहरूको प्रचार प्रसार एवं पर्यटन प्रवद्र्धनमा ठोस योगदान पुगेको हामीले महसुस गरेका छौं ।


राष्ट्रिय औद्योगिक व्यापार मेलालाई वार्षिक रूपमा आयोजना गर्ने संघको सोच अनुरूप यस वर्ष पोखरा उद्योग वाणिज्य संघको आयोजनामा राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६, पोखरा पुस १८ गतेदेखि २८ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र, नयाँबजार पोखरामा आयोजना गर्ने निर्णय भएको व्यहोरा सहर्ष जानकारी गराउन चाहन्छाैं ।

  • David Brinkley

    A successful man is one who can lay a firm foundation with the bricks that other throw at him.

    David Brinkley

  • Barack Obama

    The real test is not whether you avoid this failure, because you won't. It's whether you let it harden or shame you into inaction, or whether you learn from it; whether you choose to persevere.

    Barack Obama

  • Albert Einstein

    Try not to become a man of success. Rather become a man of value.

    Albert Einstein

  • Winston S. Churchill

    Success is not final; failure is not fatal: It is the courage to continue that counts.

    Winston S. Churchill

Welcome to Local City

News Releases

अष्ट्रेलिया भ्रमणमा रहेको  पोउवा संघको प्रतिनिधिमण्डल र कास्की समाज बिस्वनका प्रतिनिधिमण्डलबीच लगानीका सम्मावनाबारे बृहत अन्तरक्रिया सम्पन्न

अष्ट्रेलिया भ्रमणमा रहेको पोउवा संघको प्रतिनिधिमण्डल र कास्की समाज बिस्वनका प्रतिनिधिमण्डलबीच लगानीका सम्मावनाबारे बृहत अन्तरक्रिया सम्पन्न

पोखरा, ३१ साउन । अष्ट्रेलियाकाे अध्ययन अवलोकन भ्रमणमा रहेको पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डले त्यहाँको ब्रिस्वन सहरमा क्रियाशिल कास्की समाजमा आवद्ध गैरआवासीय नेपालीहरुसँग लगानी र द्धिपक्षीय हितका विविध विषयमा अन्तरक्रिया गरेको छ । पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाको नेतृत्वमा अष्ट्रेलिया भ्रमणमा रहेको ११ सदस्यीय टोलीलाई स्वागतगर्दै कास्की समाज बिस्वनका अध्यक्ष टीका भुर्तेलले […]

Read More